News

पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिकमा

पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिकमा


साउन ४ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुटमा समस्या देखिएपछि नर्भिक अस्पताल पुगेका छन् ।

नियमित परीक्षण गर्ने क्रममा मुटुको भल्भमा केही समस्या देखिएपछि उनी अस्पताल पुगेका हुन् ।

केही संचारमाध्यममा उनलाई अस्पताल भर्ना गरिएको खबर आएपनि भर्ना भए नभएकोबारेमा अस्पतालले आधिकारिक पुष्टि गरेको छैन् ।

पूर्वराजासँगै पत्नी कोमल र बुहारी हिमानी पनि अस्पतालमे रहेको स्रोतले बताएको छ । यद्यपी छोरा पारस भने अस्पताल पुगेका छैनन् ।

विशेष