News

मादीमा एमाले विजयी

मादीमा एमाले विजयी

असार १८ । स्थानीय तह निर्वाचनअन्तर्गत मादी नगरपालिकामा नेकपा एमाले प्रमुखका उम्मेदवार विदुरकुमार लिंथेप दुई हजार ७४१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकुमार जिमीले दुई हजार १२२ मत प्राप्त गरेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

विशेष