News मुख्य समाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना ३६ घाइते, ६ को अवस्था गम्भिर

सिन्धुपाल्चोकमा बस दुर्घटना ३६ घाइते, ६ को अवस्था गम्भिर


असार १८ । सिन्धुपाल्चोकको ठूलो सिरुवारीबाट काठमाडौं गइरहेको बा २ ख २७०२ नम्बरको बस चौताको पोखरेवसीमा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

घाइते मध्ये ६ को अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयका एसपी रवीन्द्र कसीले जानकारी दिए ।  घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको समेत उनले बताए ।

 

विशेष