News मुख्य समाचार

१ सय ७९ स्थानको नतिजा सार्वजनिक एमाले अग्रस्थानमा

१ सय ७९ स्थानको नतिजा सार्वजनिक एमाले अग्रस्थानमा

असार १८ । स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी छ ।

पछिल्लो विवरणअनुसार हालसम्म १७९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ  ।  प्राप्त विवरणअनुसार हालसम्म नेकपा एमालेले ८३, नेपाली कांग्रेसले ६८, नेकपा माओवादी केन्द्रले २४ स्थानीय तहको प्रमुख पदमा जित हासिल गरेका छन् ।

त्यसैगरी राष्ट्रिय जनमोर्चा २ र संघीय समाजवादी फोरम १ स्थानीय तहमा विजयी भएका छन् ।

विशेष