News

शान्तिनगर गाउँपालिकामा काँग्रेस विजयी

शान्तिनगर गाउँपालिकामा काँग्रेस विजयी

१८ असार । शान्तिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

काँग्रेसका कमानसिंह डाँगीले तीन हजार ६३२ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु केसीले दुई हजार ५८३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा पनि काँग्रेसका मिथिला शाह तीन हजार ६३२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी खुमा पाण्डेले दुई हजार ६४९ मत प्राप्त गरेका छन् । 

विशेष