News मुख्य समाचार

नेपाल आयो रुसी जहाज

नेपाल आयो रुसी जहाज


साउन ६ । नेपालको मौसमको बारेमा विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज काठमाडौं आएको छ । ७० हजार फिटको उचाइसम्म उडनसक्ने यो जहाज काठमाडौंमा कारिब एक महिना बस्ने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार विहान एम ५५ जोओफीजिका नामको यो जहाज जर्मनीबाट आएको हो । यो जहाजको ग्राउण्ड ह्यान्डलिङ व्यवस्थापनको जिम्मेवारी बुद्ध एयरले गरेको छ ।

नागरिक दैनिक

विशेष