News मुख्य समाचार

नेपाल प्रहरीमा ‘हुक’ले हैरानी

नेपाल प्रहरीमा ‘हुक’ले हैरानी


साउन ६ । २०७१ साल असोज ६ मा बढुवा भएका डीआइजीत्रय मधुप्रसाद पुडासैनी, पंकज श्रेष्ठ र माधवप्रसाद नेपाल बढुवामा परेनन् ।

उनीहरु भन्दा करिब चार महिनापछि बढुवा भएका कनिष्ठ डीआइजीहरुलाई काखी च्यापिएको छ ।

एक जना प्रहरी अधिकारीका अनुसार, २ माघ २०७१ मा बढुवा भएका रणबहादुर चन्द र विजयकुमार भट्टलाई ‘हुक’ गर्दै एआइजीमा बढुवा सिफारिस गएिको छ । माओवादी निकट मानिने ठुले राई पनि डीआइजीको बढुवामा परेका छन् ।

अन्नपूर्ण टुडे

विशेष