News

दोलखा केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

दोलखा केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प


साउन ९ । नेपालमा फेरि भूकम्प गएको छ ।

आज विहान दश बजेर २९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दू भएर भूकम्प गएको नेपाल भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ साल बैशाख १२ को महाभूकम्प पछि अझै पनि पराकम्प जान नरोकिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

विशेष