News

भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला प्रमुख वाङदेल रहिनन्

भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला प्रमुख वाङदेल रहिनन्

साउन - १० । कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुख डीना वाङदेलको मंगलवार अमेरिकामा निधन भएको छ । उनको मंगलवार नेपाली समय अनुसार बिहान ११ः३० बजे निधन भएको हो । रुघाखोकी बिग्रिएपछि उनको शल्यक्रिया गरिएको थियो । उपचाररत् उनी मेनेन्जाइटिसबाट ग्रसित थिएन् ।

अमेरिकाको भर्जिनया विश्वविद्यालयले वाङदेललाई कला बिभागको प्रमुख वनाएर कतार पठाएको थियो । ५४ वर्षीया वाङदेल विगत ५ वर्षदेखि कतारमा कार्यरत थिइन् । प्रख्यात कलाकार लैनसिंह वाङदेलकी एक्ली सन्तान हुन् । उनीकी आमा, श्रीमान दिवाकार र दुई छोरा छन् ।

विशेष