विदेश

सिरियाली पुस्तक पढेको भन्दै विमानका कर्मचारीले यात्रुलाई थुनाए

सिरियाली पुस्तक पढेको भन्दै विमानका कर्मचारीले यात्रुलाई थुनाए


साउन १० । सिरियाकी स्वास्थ्य व्यवसायी आफ्नो हनिमुन मनाउन टर्कीबाट आउटबाउडका लागि यात्रा गरिरहेकी थिइन् ।

त्यसै समय उनले एक सिरियाली कला सम्बन्धी पुस्तक पढ्दै गर्दा विमानबाटै पक्राउ परेकी छन् ।

शाहिन नाम गरेकी युवतीलाई टर्कीको डनकास्टर विमानस्थलमा विमानका कर्मचरीले मुस्लिम पुस्तक पढिरहेको भन्दै प्रहरीलाई खबर गरेपछि उनलाई ३० मिनेट हिरातमा राखेर सोधपुछ गरिएको थियो ।

उनले आफ्नो ट्वीटर अकाउंटमा लेखेकी छन् कि मैले सिरियाली कलासंस्कृतिको पुस्तक पढिरहेकी थिए उसैबेला विमानका कर्मचारीले प्रहरीलाई खबर गरेर मलाइ थुनाए ।

यो मेरो अमान भएको छ थमसन एरवेजले मेरो बदनाम गर्यो । यसबारेमा माफी माग्नु पर्छ । आफ्नो अपमान भएको भन्दै उनी अदालत जाने बताएकी छन् ।

थमसन एरवेजले भनेको छ विमानको सुरक्षाका लागि हामीले सुरक्षाफौजलाई खबर गरेको हो ।

 

विशेष