विदेश मुख्य समाचार

राजीनामा दिएको चौबिस घण्टा नबित्दै नितिशकुमार बने मुख्यमन्त्री

राजीनामा दिएको चौबिस घण्टा नबित्दै नितिशकुमार बने मुख्यमन्त्री


साउन १२ । नितिशकुमार छैटौं पटक भारतको बिहारका मुख्यमन्त्री बनेका छन् । राजीनामा दिएको भोलिपल्ट नितिशले बिहारको २२ औं मुख्यमन्त्रीका रुपमा सपथ लिएका हुन् ।

नितिशसँगै सुशीलकुमार मोदीले उपमुख्यमन्त्रीको सपथ लिए । महागठवन्धनबाट मुख्यमन्त्री बनेका नितिशले लालु यादवको दल आरजेडीसँग विवाद भएपछि राजीनामा दिएका थिए । लालुले भने नितिशकुमा पैसामा विकेको आरोप लगाएका छन् ।

विशेष