News राजनीति मुख्य समाचार

नेपालगञ्ज उपमहानगरमा धवलसम्सेरको इन्ट्री

नेपालगञ्ज उपमहानगरमा धवलसम्सेरको इन्ट्री


असार २० । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाका धवलसम्सेर राणा विजयीभएका छन् ।

राणाले १२,५१२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेश कनौडिया ८७३० मत पाए । उपप्रमुखमा कांग्रेसकी उमा थापा विजयी भएकी छन् ।

विशेष