विदेश

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

असार -  २२ । फिलिपिन्सको दक्षिण-पश्चिम क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार फिलिपिन्सको दक्षिणपश्चिमी सहर ट्याक्लोबनलाई केन्द्रबिन्दु बनाएर ६.९ रेक्टर स्केलको भूकम्प गएको हो।

अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नअाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ४१ किमी गहिराई रहेको भूकम्प गएको स्थान राजधानी मनिलाबाट ५८० किलोमिटर दक्षिण पश्चिमा पर्छ।

विशेष