विदेश

भारतका पूर्व रेल मन्त्री लालु यादवको घरमा सिवीआइको छापा

भारतका पूर्व रेल मन्त्री लालु यादवको घरमा सिवीआइको छापा


असार २२ । भारतका पूर्व रेल मन्त्री तथा विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको घरमा भारतीय प्रहरी सिवीआइ ले छापा मारेको छ ।

उनले सन २००६ मा रेलवेको होटल निजी कम्पनीलाई दिने मामलामा उनको घरमा छापा मारिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनी सहित छोरा र पत्निका विरुद्धमा केही केस छन् । सिआइवीले दिल्ली पट्ना, राँची, पुरी र गुरुग्राममा रहेको उनको विभिन्न कम्पनीमा छापा मारिएको छ । लालु रेल मन्त्री भएको बेला राँची र पुरी समेत अन्य रेलवे होटलको विकासको मर्मतका लागि निजी कम्पनीलाई ठेक्का दिएका थिए ।

विशेष