News

पहिरोमा पुरिएर एकजनाको मृत्यु

पहिरोमा पुरिएर एकजनाको मृत्यु

 

असार - २५ । पनौती नगरपालिका कुशादेवीमा पहिरोमा पुरिएर आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

बाटोमा हिँडिरहेका बेला खसेको पहिरोमा पुरिँदा सोही ठाउँका ४० वर्षीय हरिबहादुर तामाङको मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहदेव थापाले जानकारी दिए ।

विशेष