News

मलंगवा जिल्ला अस्पताल जलमग्न

मलंगवा जिल्ला अस्पताल जलमग्न

मलंगवा । अविरल वर्षाको कारण सर्लाहिको मलंगवा जिल्ला अस्पताल डुबानमा परेको छ । अस्पतालको कोठा कोठा भित्र ठूलै मात्रामा पानी जमेको छ । अस्पतालको कोठा भित्र ठूलो पानी जमेको देखेर त्यहाँ भर्ना भएका बिरामीहरु त्रसित छन् ।
उपचारको क्रममा अन्य बिरामीहरु अस्पतालसम्म पुग्न सकेका छैनन् । बिरामीका कुरुवाहरुलाई औषधीको लागि आवत जावत गर्न कठिन भएको छ ।

विशेष