News

नेपाल टेलिकमद्वारा एसएमएस फ्रि

नेपाल टेलिकमद्वारा एसएमएस फ्रि

काठमाडौं । लगातार वर्षाले गर्दा मुलुकको जिल्ला जिल्लामा बाढी पहिरोले सर्वसाधारण पीडामा परेका छन् । अत्याधिक वर्षाका कारण टेलिफोनको सम्पूर्ण लाइन राम्ररी नलागेको जानकारी प्राप्त भएको छ ।  नेपाल टेलिकमद्वारा आइतबार देखि श्रावण ३१ गतेसम्मको लागि एसएमएस फ्रि गरेको जानकारी प्राप्त भएको छ ।

 

विशेष