News

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ६६ पुग्यो, ५३ बेपत्ता

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ६६ पुग्यो, ५३ बेपत्ता


काठमाडौं । बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको गृह मन्त्रालयले जनाएको छ । ५३ जना बेपत्ता भएका छन् । त्यस्तै २८ जना घाइते भएका छन् ।

लगातारको वर्षापछि तराई मधेसका अधिकांश जिल्ला डुवानमा परेका छन् । सबै स्थान जलमग्न भएपछि उद्दार तथा राहतको कार्य समेत प्रभावकारी हुन सकेको छैन ।

यस्तो छ तथ्यांक 

विशेष