News

विराटनगरमा बाढीमा वेपत्ता भएका तीनजनाको शव भारतमा भेटियो

विराटनगरमा बाढीमा वेपत्ता भएका तीनजनाको शव भारतमा भेटियो

विरनटनगर । विराटनगरमा शनिवार आएको बाढीमा परी बेपत्ता हुने तीनजवाको शव सोमबार भारतमा भेटिएको छ ।

विराटनगर १४ का रोशन लुईंटेल, विराटनगर १२ का निश्चल घिमिरे र विराटनगर १३ का मनोज कुमार पाद्दमनको शव भेटिएको हो ।

उनीहरु तीनैजनाको शव भारतको जोगवनीस्थित रेल्वे स्टेसन आसपासको क्षेत्रमा फेला परेको बताइएको छ ।

 

विशेष