विदेश

बुर्किनाफासोमा आतंकारीको आक्रमण १७ मारिए

बुर्किनाफासोमा आतंकारीको आक्रमण १७ मारिए

एजेन्सी । बुर्किनाफासोको एक क्याफेमा भएको आतंकारी आक्रमणमा परी १७ जनाको ज्यान गएको छ ।

राजधानी ओवागान्डोनुको एक क्याफेमा आतंकारीको अन्धाधुन्ध गोली प्रहारमा १७ जनाको ज्यान गएको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दे अन्तर्राष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ ।

आक्रमणपछी प्रहरीले आतंकारीको खोजी तिब्र बनाएको छ भने नाइजेरिया जाने सबै नाका बन्द गरिएको छ । सन् २०१६ मा भएको आक्रमणमा ३० जनाको निधन भएको थियो ।

विशेष