News

नेपाली सेनाद्वारा सामुहिक भोजन कार्यक्रम

नेपाली सेनाद्वारा सामुहिक भोजन कार्यक्रम

सप्तरी । सप्तरी जिल्लाको देउरीभरुवामा बिहिबारबाट नेपाली सेनाको नं. १८ बाहिनी अड्डा र भिमदल गणले मेडिकल क्याम्प तथा सामुहिक भोजन कार्यक्रम आयोजना गरेको छ । बिहिबार मात्र ८ सय जनालाई भोजन गराएका छन् । खानाको साथै चाहिने औषधीको पनि व्यवस्था गरेका छन् ।

नेपाल रेडक्रस सोसिाइटी सप्तरी शाखाको आर्थिक सहयाेगमा तथा भीमदल गण भलुवाही ब्यारेकको प्राविधिक सहयोगमा बाढीपीडितलाई खाना खुवाउने व्यवस्था गरिएको हो । खानाको साथै चाहिने औषधीको पनि व्यवस्था गरेका छन् ।

 

विशेष