News मुख्य समाचार

१९० जना डीएसपीको सरुवा (सूचीसहित)

१९० जना डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।

भदौ महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको स्थानबाट खाने गरी बुधबार प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको सरुवा गरेको हो ।

सरुवा गरिएकाहरुमा पहिलो नम्बरमा डीएसपी अंगुर जोशी छन् । उनलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो चोरी अपराध अनुसन्धान शाखामा सरुवा गरिएको छ ।

यस्तै, महानगरीय प्रहरी वृत्त बौद्धमा अच्युतमप्रसाद पुडासैनीलाई लगिएको छ भने डीएसपी अजय केसीलाई महानगरीय अपराध महाशाखामा सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची को कहाँ पुगे

विशेष