News

सामाजिक संस्थाको रुपमा स्थापित कलेजको सम्पत्ति सञ्चालन गर्नेहरुले नै खाने निर्णय गरे

सामाजिक संस्थाको रुपमा स्थापित कलेजको सम्पत्ति सञ्चालन गर्नेहरुले नै खाने निर्णय गरे

काठमाडौं । सामाजिक संस्थाको रुपमा स्थापित नेपालको पहिलो ईन्जिनियरिङ कलेजलाई केहि सञ्चालकद्वारा कानुविपरित कम्पनीमा परिणत गर्ने प्रयास भएको छ ।

गैरनाफामुलक संस्थाको रुपमा स्थापित नेपाल ईन्जिनियरिङ कलेजको सम्पत्ति ब्यक्तिका लागि वितरण गर्ने विवादतस्पद निर्णय भएको छ ।

संस्थाको कोषमा रहेको करिब १० करोड रुपैयाँ सञ्चालकहरुका नाममा बाँड्ने निर्णय भएको हो ।

कलेज स्रोतबाट प्राप्त कागजातमा कलेजको खातामा रहेको रकमध्ये सात जना सञ्चालकलाई एक रकोड ५० लाख रपैयाँक दरले बाँड्ने निर्णय गरेको उल्लेख छ ।
–कान्तिपुर दैनिकबाट

विशेष