१० वर्षदेखि फरार अपराधी पक्राउ

१० वर्षदेखि फरार अपराधी पक्राउ

मेलम्ची । सवारी ज्यान मुद्दामा १० वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

भक्तपुर जिल्ला अदालतबाट २०६४ साल माघ १७ गतेको फैसलानुसार छ महिना कैद र रु दुई हजार जरिवाना सुनाइएका मेलम्ची नगरपालिका–१० शिखरपुरका ३४ वर्षीय रामबहादुर माझीलाईमेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । दोषी माझीलाई आइतबार अदालत बुझाइने बताइएको छ ।

संम्बधित खबर

विशेष