News

चिनियाँ राजदूत र प्रचण्डबीच भेटवार्ता

चिनियाँ राजदूत र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार भएको भेटमा चीनसँग भएका सम्झौताको छिटो कार्यान्वयन, नेपाल–चीन सम्बन्ध सुदृढ र दुई पार्टी बीचको सम्बन्ध विस्तारबारे छलफल भएको बताइएको छ ।

विशेष