News

बि.आई.ए अबार्ड २०१७, उत्कृष्टलाई एक लाखको उपहार

बि.आई.ए अबार्ड २०१७, उत्कृष्टलाई एक लाखको उपहार

काठमाडौं । बि.आई.ए. फाउन्डेशनले अपाङ्गता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई नगदरु. १,००,०००(एक लाख) र चादींको सिक्का सहित सम्मान गर्ने भएको छ ।

अपाङ्गता क्षेत्रमा योगदान पु¥याउनेलाई प्रोत्साहन गर्ने उद्वेश्यले स्थापना भएको यो सम्मानका लागि यस बर्ष सुनगाभा (बौद्विक अपाङ्ग ) महिला व्यावसाहिक तालिमकेन्द्रको संस्थापक अध्यक्ष सुुवर्ण केशरी चित्रकारलाई छनौट गरिएको छ ।

बि.आई.ए फाउन्डेशन अपाङ्गता भएका व्यक्तिहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना गरिएकोएक सामाजिक संस्था हो ।
यहि भदै ११ गते बि.आई.ए. फाउन्डेशनको तेस्रो बार्षिकीत्सवको अवसरमा एक बिशेष कार्याक्रम बिच उत्त सम्मान प्रदान गरिने छ ।

 

BIA awards

विशेष