विदेश

महाभियोग लागि प्रधानमन्त्रीबाट बर्खास्त सिनावत्रालाई पक्राउ गर्न अदालतको आदेश

महाभियोग लागि प्रधानमन्त्रीबाट बर्खास्त सिनावत्रालाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं । पूर्व प्रथम महिला थाई प्रधानमन्त्री यिङलक सिनावात्रालाई पक्राउ गर्न सर्वोच्च अदातले आदेश दिएको छ । थाईल्याण्डको सार्वोच्च अदालतले सिनावात्रालाई एक चामल राहात योजना घोटाला काण्डमा पक्राउ पुर्जी जारी गरेको हो ।

उक्त विावदस्पद काण्डमा आफुलाई निर्दाेष प्रमाणित गर्न अदालतले दिएको सयमा उनले प्रयाप्त प्रमाण पेस गर्न नसके पछि थाई अदालतले पक्राउ पुर्जी जारि गरेको हो । लाखौं डलरको राहात योजानमा वेवास्ता गरेको भन्दै उनी अदालतको परिक्षणमा छिन् । उक्त योजनामा गलत गरेको भन्ने आरोपलाई उनले अस्विकार गर्दै आएकी छिन् ।

निकै लोकप्रिय सिनावात्र यो प्रकरणमा दोषी देखिए आजीवन जेल जानुपर्ने छ र उनको राजनीतिमा प्रतिवन्द्ध लाग्ने छ ।

उनी सन् २०११ मा प्रधानमन्त्री बनेकी थिइन् । चामल राहत योजाना घोटाला प्रकरणमा उनलाई सन् २०१५ महाअभियोग लगाई प्रधानमन्त्रीबाट बर्खास्त गरिएको थियो ।

विशेष