News

नेपाल प्रहरीका ७० एसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)

नेपाल प्रहरीका ७० एसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)


साउन १८ । नेपाल प्रहरीले ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एसपीहरुको सरुवा गरेको हो । केन्द्रीय अनुसन्धान व्यूरोका एसपी मीरा चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरिएको छ भने अपराध महाशाखामा रहेका प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ ।

यस्तै पछिल्लो समय सप्तरीको मलेठ घटनापछि विवादित बनेका प्रहरी प्रमुख एसपी दिवेश लोहनीको महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्स महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ ।

हेर्नुहोस् को कहाँ पुगे

विशेष