News

भारतले बन्द गर्यो नेपालमा पानी र विजुली

भारतले बन्द गर्यो नेपालमा पानी र विजुली


काठमाडौं । गाउँ डुबानमा परेको भन्दै सुस्तावासीले गण्डक नहर बाँधको डिल काटेपछि भारतीय पक्षले मुख्य पश्चिम बनहरमा पानी बन्द गरेको छ ।

भारतले पानी रोकेका कारण गण्डक जलविद्युत गृहबाट बिजुली उत्पादन ठप्प भएको छ । भारतीय पक्षले साइफन र खोला सफा नगर्दा डुबानमा परेको भन्दै सुस्ता गाउँपालिका १ र २ का स्थानीयले १० दिन अघि पश्चिम नहरमा रहेको बाँधको डिल काटेका थिए ।त्यही कारण भारतले उक्त नहरमा पानी रोकेको हो ।

अन्नपूर्ण पोस्ट

विशेष