News पर्यटन

‘मैले विश्व घुमेको साइकल एक लाख डलरमा किन्ने प्रस्ताव आएको थियो तर मानिन’

‘मैले विश्व घुमेको साइकल एक लाख डलरमा किन्ने प्रस्ताव आएको थियो तर मानिन’

साउन २० । वि स २०५५ देखि ६६ सालको अन्तरालमा विश्व साइकल यात्री पुष्कर शाहले १५० देशको भ्रमण गरे । तर, त्यो साइकल जसले उनलाई विश्व घुमायो, यात्राका तिता मिठा क्षणमा सँगै रह्यो । त्यो साइकल उनले के गरे ? भन्ने नेपाल आजको प्रश्नमा उनले भने, ‘म नेपाल फर्किएपछि यो साइकलको कम्पनीले एक लाख डलर दिएर उक्त साइकल संग्राहलयमा राख्छु भन्ने प्रस्ताव राखेको थियो । तर, मैले बेच्न मानिन । अहिले कवाडीलाई बेच्ने हो भने एक सय सत्र रुपैयाँ दिने रहेछ ।’

विशेष