News पर्यटन

६ लाखको साइकल चढ्छन् पुष्कर शाह

६ लाखको साइकल चढ्छन् पुष्कर शाह

साउन २० । विश्व साइकलयात्री पुष्कर शाहले चढ्ने साइकल कस्ता होलान् ? यो सबैको कौतुहूलताको विषय हुन सक्छ । के पुष्कर शाहको साइकल एकदमै महंगो या उच्च ब्राण्डको छ ? भन्ने नेपाल आजको प्रश्नमा पुष्करले भने, ‘म सँग सातवटा जति साइकल छ । म सँग नेपालमा एउटामात्रै भएको फरारी साइकल छ । फरारी भन्ने कारकै साइकल हो जसको नेपाली मूल्य ६ लाख पर्न जान्छ । अन्य एकदेखि चार लाखसम्मको हाराहारीमा पर्ने थुप्रै ब्राण्डका साइकल छन् ।’

उनीसँगकाे कुराकानी तलकाे  लिंकमा हेर्न सकिन्छ ।

विशेष