News

विदेशी अनुदानमा डुब्दै संसदीय समिति

विदेशी अनुदानमा डुब्दै संसदीय समिति

काठमाडौं । संसदीय समितिमा सदस्यहरु विदेशी दातृ निकायको सहयोग प्रप्त कार्यक्रममा सहभागी भई कार्यक्रमसमेत आफैंले चलाइरहेका छन् ।

‘मिनी संसद्’ का रुपमा परिचित संसदीय समिति मुलुकको एेन कानुन र नीति निर्माण गर्ने प्रमुख थलो हो, जहाँ पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले लगानी गरेर कार्यक्रम चलाइरहेका छन् ।

संसद्को वातावरण समितिको सबै ४६ जना सदस्य जेठ २९ गते डब्लुडब्लुएफ नेपालले लगानी गरेको कार्यक्रममा सहभागी भएर कार्यक्रम आफैँले चलाए । काठमाडौँमा भएका दुईवटा कार्यक्रममा अन्य समितिका प्रतिनिधि पनि सहभागी भए ।

नागरिक

विशेष