विदेश

चीनमा शक्तिशाली भूकम्प ९ जनाको मृत्यु सयौं घाइते

चीनमा शक्तिशाली भूकम्प ९ जनाको मृत्यु सयौं घाइते


चीन । चीनमा गएको शक्तिशाली भूकम्पमा परी ९ जनाको ज्यान गएको छ ।

 सिचुवान प्रान्तमा ७.० मयाग्च्यिुडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र सीइएनसीले जनाएको छ । स्थानीय समयअनुसार मंगलबार राति ९ः१५ बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ । 

 भूकम्पमा परी अहिलेसम्म ९ जनाको ज्यान गएको छ भने १ सय ६० भन्दा बढी घाइते भएको चीनीया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

विशेष