News

कर्मचारीलाई विदेश घुम्न पठाएर सुगतरत्न कंशकारले आधा करोड सकेको खुलासा

कर्मचारीलाई विदेश घुम्न पठाएर  सुगतरत्न कंशकारले आधा करोड सकेको खुलासा

काडमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निनगम ब्यवस्थापनले आधा करोड रुपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ ।

जहाज थप्नेमात्र होईन, ब्यवस्थापनामा सुधार पनि मेरो प्राथमिकता हो, भन्दै आएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, ईन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका छन् ।

तीमध्ये केहि जाने तयारीम छन्, केही विदेश घुम्दैछन् भने केही घुमेर फिर्किसकेका छन् ।

 नागरिक

विशेष