१९७ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)
काठमाडौं । न्याय परिषद्ले १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषद्को बुधबार बसेको बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो ।
(सरुवा सूचीका लागि तल क्लिक गर्नुहोस्)
https://drive.google.com/file/d/0B0Cevaw4ZeZ5SzZjTnNrMUhESmhHaS1GWnJUR1Fza21Sam1R/view