विदेश

लण्डनः अण्डरग्राउन्ड ट्रेनमा बिस्फोट

लण्डनः अण्डरग्राउन्ड ट्रेनमा बिस्फोट

बेलायतको राजधानी लण्डनमा बिस्फोट भएको छ । उक्त बिस्फोट पारसन्स ग्रीन अण्डरग्राउन्ड स्टेशनमा स्थानीय समयानुसार बिहानको ८ बजेर २१ मिनेटमा भएको हो ।

स्थानीय मिडियाको रिपोर्ट अनुसार बिस्फोटमा थुप्रै घाइते भएका छन् भने धेरैको शरिर जलेको छ । घटनास्थलमा फायरफाइटर्स र चिकित्सक खटाइएको इन्डिपेन्डेन्टले बताएको छ । प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा पुलिसको ठूलै टोली र केही मानिसहरु घाइते भएका छन् ।

ट्रेनभित्र बिस्फोटपश्चात् भाग्ने क्रममा थुप्रै यात्रु घाइते भएका छन् ।

 

 

bomb blast

विशेष