News

आयल निगमका प्रमुख खड्कालाई बर्खास्त गर्ने तयारी

आयल निगमका प्रमुख खड्कालाई बर्खास्त गर्ने तयारी


काठमाडौं । सरकारले नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपालबहादुर खड्कालाई पदबाट मुक्त गर्ने तयारी गरेको छ । आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता पाइएको भन्दै सरकारले उनलाई बर्खास्त गर्ने तयारी गरेको हो ।

मन्त्रिपरिषद्को आजका लागि तय गरिएको बैठकमा खड्कालाई मदमुक्त गर्ने तयारी सरकारले गरेको छ । आपूूर्तिमन्त्री शिवकुमार मण्डलले सोमबार बस्ने बैठकमा कारबाहीका लागि सिफारिससहितको प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेस हुने जानकारी दिए ।

राजधानी

विशेष