News

चुडामणि शर्माको घरमा बम विष्फोट

चुडामणि शर्माको घरमा बम विष्फोट


काठमाडौं । भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका अान्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा विस्फोट भएको छ ।  

बूढानिलकण्ठस्थित शर्माको घरमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको  प्रहरीले जनाएको छ । विस्फोटबाट शर्माको घरको गेटमा सामान्य क्षति भएको बूढानिलकण्ठ प्रहरीले जनाएको छ ।

शर्माले कर फछ्र्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

विशेष