जब मध्यरातमा भ्रष्टाचारी शर्माको घरको गेटमा आगो दन्कियो

जब मध्यरातमा भ्रष्टाचारी शर्माको घरको गेटमा आगो दन्कियो


काठमाडौं । आइतबार राति कृष्ण खड्काको परिवार खाना खाएर सुतिसकेको थियो । उनी बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ महादेवखोला टोलका बासिन्दा हुन् ।

संधै झैँ आइतबार शर्माका परिवार खाना खाएर सुत्यो । तर मध्यरात करिब १२ः३५ बजे घरको गेटमा एउटा भयानक दृश्य देखियो । छिमेकी पनि निदाइसकेको थिए । मध्यरात एक्कासि टोलै उज्यालो भयो । शर्माको घरको गेट ठूलो ज्वालासहित ह्वारह्वारती आगो दन्किँदा टोल उज्यालो भएको थियो ।

आगोको ज्वाला देखेर छिमेकी खड्का ब्युँझिए । छिमेकीका अनुसार कम्पाउण्डभित्रको जग्गा करिब २३ आना छ । एक्कासि आगोको ज्वाला देखेकी खड्काकी २१ वर्षे छोरी सिर्जना बेहोस भइन् । सम्भावित खतरालाई ध्यानमा राख्दै खड्काले परिवारका अन्य सदस्यलाई पनि ब्युझाए ।

नागरिक

संम्बधित खबर

विशेष