News

संविधानलाई जिवन्त राख्न नागरिक सचेतना आवश्यक : प्रधानमन्त्री

संविधानलाई जिवन्त राख्न नागरिक सचेतना आवश्यक : प्रधानमन्त्री


काठमाडौं । आज संविधान दिवस संविधान दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिंदै संविधान कार्यान्वयनका लागि सबै लागि पर्नु पर्ने बताएका छन् ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी शुभकामना संदेशमा भनिएको छ । संविधान गतिशिल र जीवन्त दस्तावेज हो । यसलाई जिवन्त राख्न नागरिक सचेतना आवश्यक रहेको उल्लेख छ ।


यस्तो छ प्रधानमन्त्री देउवाको संदेश

विशेष