News

समृद्ध नेपाल सुखी नेपाली : ओली

समृद्ध नेपाल सुखी नेपाली : ओली


काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले शुभकामना व्यक्त गरेका छन् ।

ओलीको सचिवालयद्वारा जारी संदेशमा संविधान गतिशिल दस्तावेज भएको हुनाले यसलाई समयको माग अनुसार परिवर्तन गर्न सकिने र सबै नेपालीको चाहना संविधान कार्यान्वयन होस भन्ने रहेको छ ।

यस्तो छ ओलीको संदेश

विशेष