विदेश

मेक्सिकोमा शक्तिशाली भूकम्प, १ सय ५० को मृत्यु

मेक्सिकोमा शक्तिशाली भूकम्प, १ सय ५० को मृत्यु


काठमाडौं । मेक्सिकोमा ७ दशमल १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पमा भूकम्पमा परी कम्तीमा १५० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । मेक्सिकोको राजधानीमामै दजनौं घरहरु भत्किएका छन् ।

अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् ।

विशेष