ओली भेट्न बालकोट पुगिन बंगलादेशकी राजदूत

ओली भेट्न बालकोट पुगिन बंगलादेशकी राजदूत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमनन्त्री केपी शर्मा ओलीसंग बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सले भेटवार्ता गरेकी छन् ।

बिहिबार विहान ओली निवास बालकोटमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीबिच भेटवार्ता भएको ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए ।

भेटमा पछिल्लो अवस्थामा म्यानमारबाट बंगलादेश प्रवेश गरेका रोहिग्या शरणार्थीको विषयमा पनि कुरा भएको थियो ।

संम्बधित खबर

विशेष