रौतहटमा राजपा र कांग्रेसबिच झडप एकको मृत्यु

रौतहटमा राजपा र कांग्रेसबिच झडप एकको मृत्यु


रौतहट । रौतहटको कटहरिया नगरपालिका ८ बलुवाटोलमा बिहिबार बिहान राजपा कार्यकर्ता र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।

झडपका क्रममा राजपाका ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका अनुठा राय यादव, वैजु साह र झुठा यादवलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

संम्बधित खबर

विशेष