News Breaking News

पूर्वराजा ज्ञानेन्द्रले यो दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने

पूर्वराजा ज्ञानेन्द्रले यो दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले यो दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजा ज्ञानेन्द्रको सचिवालयले शुक्रबार विज्ञप्ती जारी गरी सो जानकारी गराएको हो ।

केही साता आराम गर्नुपर्ने अवस्था र हालै देशका विभिन्न भागमा आएको प्राकृतिक प्रकोपले नेपालीहरुको दैनिक जीवनमा आइपरेको असहज परिस्थितिसमेतलाई ध्यानमा राखेर पूर्वराजा यो निर्णयमा विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तीमा महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा भने दर्शन गर्ने उल्लेख छ ।

विशेष