News

"शिक्षाको नवौ संसोधन खारेज गर" भन्ने नारासहितको कालो ब्यानर प्रदर्शन गर्दा विद्यार्थी नेता पक्राउ

"शिक्षाको नवौ संसोधन खारेज गर" भन्ने नारासहितको कालो ब्यानर प्रदर्शन गर्दा विद्यार्थी नेता पक्राउ

"शिक्षाको नवौ संसोधन खारेज गर" भन्ने नारासहितको कालो ब्यानर प्रदर्शन गर्दा नयाँ शक्ति विद्यार्थी युनियनका ९ विद्यार्थी नेता पक्राउ परेका छन् ।

पोखरामा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई "शिक्षाको नवौ संसोधन खारेज गर " भन्ने नारा सहितको कालो ब्यानर प्रदशनको क्रममा नयाँ शक्ति विद्यार्थी युनियनका ९ जना नेता कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँ शक्ति विद्यार्थी युनियनका महासचिव नेत्र चापागाइँ सचिव रेशम साप्कोटा , बिकल पौडेल प्रदेश न ४ अध्यक्ष सुनिल पौडेल सचिव सङ्गीत लामिछाने, नेताहरु शिब लामिछाने लगायत रहेका छन् ।

विशेष