News

सरकार-चिकित्सक वार्ता निष्कर्षविहीन, देशभरका स्वास्थ्यसंस्था ठप्प

सरकार-चिकित्सक वार्ता निष्कर्षविहीन, देशभरका स्वास्थ्यसंस्था ठप्प

काठमाडौं ।  चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएमा चिकित्सकले नै क्षतिपूर्ति तिर्नुपर्ने सरकारी निर्णयविरुद्ध नेपाल चिकित्सक संघले गरेको आन्दोलनले शुक्रबारदेखि स्वास्थ्य सेवा ठप्प भएका छन् ।

सरकार र संघका प्रतिनिधिबीच भएको वार्ता निष्कर्षविहीन भएपछि स्वास्थ्य संस्था कहिले सुचारु हुने भन्ने अन्योल बढेको छ ।

हिमालय टाइम्स

विशेष