News

मीठो खाने चाडको बेला अनसन बस्ने भए डा. गोविन्द केसी

मीठो खाने चाडको बेला अनसन बस्ने भए डा. गोविन्द केसी

काठमाडौं । प्रा. डा. गोविन्द केसी आजदेखि आमरण अनसन बस्ने भएका छन् ।

चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । तर, संसदमा विचाराधीन विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा. केसीले आजैदेखि अनसन थाल्ने भएका हुन् ।
उनले विहान ११ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

विशेष