विदेश

प्रिन्स ह्यारीले पहिलो पटक सार्वजनिक गरे गर्लफ्रेन्ड, यी हुन् उनी

प्रिन्स ह्यारीले पहिलो पटक सार्वजनिक गरे गर्लफ्रेन्ड, यी हुन् उनी


एजेन्सी । बेलायतका राजकुरा प्रिन्स ह्यारी र उनकी गल्फ्रेन्ड पहिलो पटक सार्वजनिक कार्यक्रममा एकैसाथ देखिएका छन् ।


ह्यारीकी गर्लफ्रेन्ड अमेरिकी नायिका मेगन मर्केल हुन् । उनीहरु व्हीलचेयर टेनिस म्याच हेर्न सार्वजनिक कार्यक्रमा टोरन्टो पुगेका थिए ।


उनिहरु जिन्स पाइन्ट र गर्मी छेक्नका लागि कालो चस्मा लाएका थिए । तीन सय दर्शकमाझ उनिहरुले खुब रमाइलो गरी खेलको मजा लिएका थिए ।

विशेष