News स्वास्थ्य

सेती अंचल अस्पतालकाे बेडमा कुकुर राज

अस्पतालमा कुकुरकाे अाराम

 उपचारमा लापरबाही गर्ने स्वनस्थ्यकर्मीलाई कारबाहीको दायरामा ल्याउन स्वास्थ्य मन्त्रालयलाई कानुन तजर्’मा गर्न निर्देशन दिने भनी मन्त्रिपरिषद्ले गरेको निर्णयप्रति आपत्ति जनाउँदै चिकित्सकहरूले आन्दोलन सु्रू गरेकाे आज पाँच दिन भैसकेको छ । दशैंको मुखमै  देशभरिनै स्वास्थ्यसेवा ठप्प पारेका स्वास्थ्यकर्मीहरूको चारैतिर  आलोचनासमेत गरिएको छ । यति हँुदासम्म पनि चिकित्सकह?ले आन्दोलन फिर्ता लिने क’नै छाँटकाँटनै छैन ।

यो दृष्य, प्रदेश नं. ७ धनगढीमा रहेको सेती अञ्चल अस्पतालको हो । जहाँ बिरामी राख्ने बेडमा कुकुरले आराम गरीरहेको छ ।

विशेष